संसारभरी नै अहिले व्यवसायमा स्टार्टअप्स मोडल सुरु भइसकेको छ, नेपालमा विस्तारै सुरुवात भइरहेको छ । स्टार्टअप्स, नलेजवेस भ्यालुएड गर्ने विजिनेस हो । यसमा आइडिया (बुद्धि) धेरै हुन्छ तर पुँजी भने कम हुन्छ । आइडियालाई विजिनेसमा रुपान्तरण (कन्भर्ट) गर्ने प्रकृयालाई स्टार्टअप्स भनिन्छ । सुरुवाती व्यवासय गर्न स्टार्टअप्ससँग मूल्यवान (भ्यालुएवल) आइडिया त हुन्छ तर […]